राशिफलले भनेजस्तै यी राशिलाई पर्ला त चिठ्ठा ?
सोमबार, फागुन २१, २०८०
बिहानैदेखि बिभिन्न प्रदेशमा वर्षा, उपत्यकामा दिउँसो पानी पर्ने
सोमबार, फागुन २१, २०८०
दिउँसो काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
आइतबार, फागुन २०, २०८०
शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ?
आइतबार, फागुन २०, २०८०
फुटपाथ व्यवसायीमाथि काठमाडौंँ महानगरपालिकाका नगरप्रहरीले गरेको धरपकड विरुद्ध आपत्ति जनाउँदै ३२ जना अधिकारकर्मीले बालेनलाई खुलापत्र
फुटपाथपछि कवाडी व्यवसायीमाथि काठमाडौँ महानगरको प्रहार, संकलन केन्द्रमा धमाधम डोजर
आइतबार, फागुन २०, २०८०
कवाडी व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको निर्णय र कदमविरद्ध आज काठमाडौँमा प्रदर्शन गरेका छन्
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै
आइतबार, फागुन २०, २०८०
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रियसभाबाट सरकारमा रहेका २ जना राज्यमन्त्रीसहित २० जना सांसदको पदावधि आज मध्यरातबाट सकिदै छ
ज्याेतिषशास्त्रअनुसार १२ राशिकाे दैनिक फल
आइतबार, फागुन २०, २०८०
ज्याेतिषशास्त्रअनुसार १२ राशिकाे दैनिक फल
बागमतीसहितका यी प्रदेशमा आज पानी पर्ने
आइतबार, फागुन २०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा सामान्य बदली हुनेछ
राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
शुक्रबार, फागुन १८, २०८०
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ
ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
शुक्रबार, फागुन १८, २०८०
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ
प्रधानमन्त्री प्रचण्डले भने : भरतपुर भ्रमण वर्षले चितवनको पर्यटनमा गुणात्मक फड्को मार्छ
शुक्रबार, फागुन १८, २०८०
उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त समेत गरे
विपन्नको उपचारका नाममा २ महिनामै २५ करोड भुक्तानी, विवरण सार्वजनिक गर्न पालिकालाई पत्राचार
शुक्रबार, फागुन १८, २०८०
संघीय सरकारले स्थानीय सरकारको सिफारिसका आधारमा कडा रोग लागेका विपन्न नागरिकको औषधि उपचारको निश्चित दायित्व व्यहोर्दै आएको छ
स्थानीय सरकारको अभियानः निम्तो कार्डमा बेहुला बेहुलीको जन्ममिति अनिवार्य, बिहे घरमा रक्सी निषेध
शुक्रबार, फागुन १८, २०८०


