मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले  आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
आजपनि कर्णाली बाहेकका सबै प्रदेश जलमग्न, यस्तो छ विभागको अनुमान 
आजपनि कर्णाली बाहेकका सबै प्रदेश जलमग्न, यस्तो छ विभागको अनुमान  आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना छ
अविरल वर्षाले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्युत सेवा अवरुद्ध
अविरल वर्षाले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्युत सेवा अवरुद्ध बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा तनहुँका २ वटा स्थानीय तहमा विद्युत् सेवा अवरुद्व भएको छ
कर्कट राशिमा चन्द्रमा हुँदा आज कुन राशिलाई कस्तो फल ? 
कर्कट राशिमा चन्द्रमा हुँदा आज कुन राशिलाई कस्तो फल ?  आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः अश्लेषा । करणः तैतिल । चन्द्रराशि कर्कट । सूर्योदयः ५ः१६ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः२३ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर आफ्नै दाइलाई  थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुईपटक रकम विनियोजन गरी भुक्तानी दिँदा साढे १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन अध्यक्ष  कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 
बाढीपहिरोबाट एक महिनामा ६२ जनाको मृत्यु, ९८७ परिवार प्रभावित 
बाढीपहिरोबाट एक महिनामा ६२ जनाको मृत्यु, ९८७ परिवार प्रभावित  बाढीपहिरो र चट्याङबाट एक महिनामा ६२ जनाले ज्यान गुमाएका छन् ।
अवधि बाँकी हुँदै छाडे ७९४ सरकारी कर्मचारीले जागिर, धेरैजसाे श्रेणीविहीन
अवधि बाँकी हुँदै छाडे ७९४ सरकारी कर्मचारीले जागिर, धेरैजसाे श्रेणीविहीन किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन्
Weather Update