प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने
सोमबार, फागुन १४, २०८०
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान
सोमबार, फागुन १४, २०८०
आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु
कर्मचारीको निधनकाे शोकमा गोरखामा आज सार्वजनिक बिदा
सोमबार, फागुन १४, २०८०
स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा
सोमबार, फागुन १४, २०८०
तनहुँको देवघाट नगरपालिकाले मगर दिवस मनाउन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
७ राशिको दिन सकारात्मक बन्दा यस्तो छ अन्य राशिको औषत दिन
सोमबार, फागुन १४, २०८०
आजको पञ्चाङ्ग : तिथि: द्धितीया, नक्षत्र: उ.फा., करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ३४, सूर्यास्त: १८: ०१, दिनमान: २८: ३७ घडी, राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी
सोमबार, फागुन १४, २०८०
महाशाखाका अनुसार आज देशका कुनैपनि भागमा भारी वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन
आठबीस नगरपालिकामा कांग्रेसको ताला
आइतबार, फागुन १३, २०८०
नगरपालिकामा वेथिति बढेको, आफ्ना माग पुरा नभएको भन्दै नेपाली कांग्रेस आठबीस नगर समितिले नगरपालिका कार्यालयमा ताला लगाएको छ
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार
आइतबार, फागुन १३, २०८०
देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन्
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास
आइतबार, फागुन १३, २०८०
विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान
आइतबार, फागुन १३, २०८०
गत आर्थिक वर्ष २०७७/०७८ देखि किसान कल सेन्टर सञ्चालनमा ल्याएको थियो ।
राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमनमा निस्कियो विभाग, भोलीदेखि उपत्यका बाहिर जाने
आइतबार, फागुन १३, २०८०
आइतबार काठमाडौँ उपत्यकामा रहेका सहकारीको अनुगमनमा निस्कियको विभागले भोलीदेखि उपत्यका बाहिर भएका सहकारीको अनुगमन गर्ने जनाएको छ
सर्वाेत्तम सिमेन्टको आइपीओ आजदेखि खुल्ला, ५५ हजार बढीले भर्न पाउने
आइतबार, फागुन १३, २०८०
आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ
आजबाट दादुरा–रुबेलाबिरुद्धको खोप अभियान, ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दिइँदै
आइतबार, फागुन १३, २०८०
ललितपुर महानगरपालिकाका ९२ हजार ३०० बालबालिकाले दादुरा र रुवेला विरुद्धको खोप लगाउने भएका छन्


