स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहका कर्मचारीको २ बुँदे सुझाव, के हुन् ती ?
स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहका कर्मचारीको २ बुँदे सुझाव, के हुन् ती ? संजालको अर्काे चासोको विषय प्रतिस्पर्धा सम्बन्धी व्यवस्थामा छ । ऐन संशोधन गर्दा स्थानीय तहमा कार्यरत अस्थायी, करार सेवामा कार्यरत कर्मचारीलाई उमेर हद नलाग्ने गरी फेरि एक पटक लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन भनिएको छ ।
आजकोे दिन कुम्भ, कर्कट, धनु र वृश्चिकको 
आजकोे दिन कुम्भ, कर्कट, धनु र वृश्चिकको  आजको पञ्चाङ्ग : तिथि: प्रतिपदा, नक्षत्र: पूर्वफाल्गुनी, करण: कौलब, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ३५, सूर्यास्त: १८: ००, दिनमान: २८: ३३ घडी, राहुकाल: बेलुका ४: ३० देखि ६ः०० बजेसम्म
पानी र जाडो घट्दो, कोशी र मधेसमा भने अझै कायम 
पानी र जाडो घट्दो, कोशी र मधेसमा भने अझै कायम  चिसो र पानी पर्ने क्रम निरन्तर ओरालो रहेपनि नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ?
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ? हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । 
२ वर्ष जेल जान लागेका मिनबहादुरले ३४ करोड देलान् भन्ने आशमा एनआरएनए
२ वर्ष जेल जान लागेका मिनबहादुरले ३४ करोड देलान् भन्ने आशमा एनआरएनए अदालतले गुरुङलाई ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा 
मालपोतका नासुसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नासु सहित ५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा 
बाटो पिच नभएपछि जिसस प्रमुख नै बसे आमरण अनसनमा  निर्माण व्यवसायीले समयमै सडक निर्माण नगरेको बिरोधमा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजबाट आमरण अनसनमा बसेका छन्
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर 
सरकारी सम्पत्तिमा ल्हारक्याल लामाको रजाइँ, २ रोपनी सरकारी जग्गा कब्जा गरेर बनाए घर  लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बुढानीकलण्ठमा सरकारी जग्गा हडपेको पाइएको छ
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा    बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने  संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ
Weather Update