ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम
ललिता निवास क्षेत्र खाली गर्न महानगरको ७ दिने अल्टिमेटम काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।
बिहान ४ घण्टा खुलेर पुनः वीरगञ्जमा निषेधज्ञा
बिहान ४ घण्टा खुलेर पुनः वीरगञ्जमा निषेधज्ञा वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ
राष्ट्र बैंकले भन्योः बैंकमा राखिएको जनताको पैसा सुरक्षित छ पछिल्लो केही दिनयता बैंक तथा वित्तीय क्षेत्र जोखिममा भन्ने भ्रामक अभिव्यक्ति सार्वजनिक हुनथालेपछि बैंकले मंगलबार एक सूचना जारी गर्दै जनताको पैसा सुरक्षित रहेको जनाएको हो । 
आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरु विरुद्द मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन महालक्ष्मी नगरपालिकामा सञ्चालित तीन दिने महोत्सव समापन गरिएको छ
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन
फेदीखोलाले भेटेन बाँझो जग्गा संरक्षण गर्ने कृषक, यसरी दिनुस् निवेदन सूचना अनुसार २ वर्षदेखि बाँझो रहेको जग्गामा खेती गर्ने कृषक समूह, कृषि फर्म तथा सहकारीहरुलाई प्रोत्साहन स्वरुप कार्यविधिमा उल्लेख अनुसार नगद अनुदान प्रदान गरिनेछ
‘स्थानीय तह भौतिक पूर्वाधारमा केन्द्रित हुँदा बालबालिकाको क्षेत्रमा लगानी भएन’
‘स्थानीय तह भौतिक पूर्वाधारमा केन्द्रित हुँदा बालबालिकाको क्षेत्रमा लगानी भएन’ परिषद् आगामी एक वर्ष भित्रमा ७५३ वटै स्थानीय तहमा पुग्ने तयारीमा रहेको उनले बताए
लगानी सम्मेलनका लागि ढकालका ५ सुझावः कानून सच्याउनेदेखि प्रोजेक्ट बैंकसम्म
लगानी सम्मेलनका लागि ढकालका ५ सुझावः कानून सच्याउनेदेखि प्रोजेक्ट बैंकसम्म नले वन ऐन, जग्गाको हकबन्दी, औद्योगिक व्यवसायिक ऐनहरुलाई लगानीका लागि सहजिकरण गर्नेगरी परिमार्जन गर्न आवश्यक रहेको बताए
प्रधानमन्त्रीले भनेः त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ
प्रधानमन्त्रीले भनेः त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन’, उनले भने ।
कांग्रेस महासमिति बैठकः निर्वाचन हुन नसकेका क्षेत्रबाट आमन्त्रित, प्रेस युनिनलाई ३ सिट
कांग्रेस महासमिति बैठकः निर्वाचन हुन नसकेका क्षेत्रबाट आमन्त्रित, प्रेस युनिनलाई ३ सिट कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय छ ।
गुर्भाकोटका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया
गुर्भाकोटका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया गुर्भाकोट नगरपालिकाको सहकार्यमा संघले गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालन गरेको शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
भरे रातिसम्म पानी पर्ने र हिमपातको सम्भावना, विहीबारदेखि बादल हट्ने
भरे रातिसम्म पानी पर्ने र हिमपातको सम्भावना, विहीबारदेखि बादल हट्ने आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
Weather Update