सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री कार्की
बुधबार, माघ ७, २०८२
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
३९५ महिला उमेदवार चुनावी मैदानमा
बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ?
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता भएको छ ।
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
मंगलबार, माघ ६, २०८२
निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?
मंगलबार, माघ ६, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।
यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु
मंगलबार, माघ ६, २०८२
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । यस्तै, राप्रपा नेता तथा चर्चित कानुन व्यवसायी स्वागत नेपाल झापा–२ बाट उम्मेदवार बनेका छन् ।
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार
मंगलबार, माघ ६, २०८२
रास्वपा महामन्त्री सुनील कुमार लम्साल रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बनेका छन् ।
यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ?
मंगलबार, माघ ६, २०८२
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले ढिलो गरी उम्मेदवार तय गरेको हो ।
पूर्णबहादुरले पाएनन् अन्तरिम आदेश, निर्वाचन प्रक्रिया नरोकिने
मंगलबार, माघ ६, २०८२
रिटमा निर्वाचन कार्यक्रम रोक्न माग गरिएको थियो । सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ ।
रविलाई फसादः उम्मेदवारी दर्ता गर्न चितवन जानु कि १ करोड धरौटी बुझाउन पर्सा अदालत ?
मंगलबार, माघ ६, २०८२
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको हो।
यी हुन् स्थानीय सरकारबाट राजीनामा दिएर संघीय सरकार ताक्नेहरु
मंगलबार, माघ ६, २०८२
स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् ।


