Odapalika - The Fourth Estate - चौथो अंग
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ । 
जेनजी प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
जेनजी प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मंगलबार दिउँसो गएको पहिरो हटाउने काम जारी छ ।
लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप
लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप प्रदर्शनकारी युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो।
विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने
विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।  
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोसी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षा सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो सो आन्दोलनमा काठमाडौँ महानगरका मेयर बालेन साहको प्रत्यक्ष सहयोग र संलग्नता रहेको आरोप लाग्दै आएको छ ।
गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नूः मन्त्री महावीर पुन
गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नूः मन्त्री महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्।
Weather Update