कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति  सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन्।
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला पारेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिन गर्न माइती पक्षको माग
लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिन गर्न माइती पक्षको माग लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित माइती पक्षले पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या भएको भन्दै शीघ्र न्यायका लागि अनुरोध गरेको छ ।
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे।
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बागमतीसहित ३ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बागमतीसहित ३ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ ।
सूर्यविनायकमा महिलाहरूका लागि महिनावारी तथा पाठेघरसम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने
सूर्यविनायकमा महिलाहरूका लागि महिनावारी तथा पाठेघरसम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने सूर्यविनायक नगरपालिका वडा नं. २ को आयोजनामा महिलाहरूका लागि एकदिने अभिमुखीकरण तथा जागरण कार्यक्रम हुने भएको छ।
मुगुम कर्मारोङ गाउँपालिकाका कर्मचारीको गुहारः हामीलाई बचाऊ, अनि सेवा दिन सक्छौं
मुगुम कर्मारोङ गाउँपालिकाका कर्मचारीको गुहारः हामीलाई बचाऊ, अनि सेवा दिन सक्छौं गत साउन ८ गतेको पहिरोमा गाउँपालिकाको गोदाम प्रयोजनका लागि भाडामा प्रयोग गर्दै आएको स्थानीयको घरमा राखिएका विभिन्न आर्थिक वर्षका सरकारी स्रेस्ता अभिलेख तथा लाखौँको उपकरण तथा औषधीहरु समेत पूर्ण रुपमा नष्ट भएको छ । सो घटनापछि हालसम्म गाउँपालिका केन्द्र वरपर हरेक दिन जसो ढुङ्गा खस्ने क्रम नरोकिएको प्रमुख प्रशासकीय अधिकृत...
Weather Update