बाँकेका १२ सामुदायिक वनमा डढेलो
बाँकेका १२ सामुदायिक वनमा डढेलो उनका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उनले जानकारी दिए। डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत...
दलको नेता चयनमा देखिको कांग्रेस विवाद के हो? बोलाइयो बैठक
दलको नेता चयनमा देखिको कांग्रेस विवाद के हो? बोलाइयो बैठक कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए‚ कहाँबाट कति?
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए‚ कहाँबाट कति? आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ?
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ? भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए ।
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए।
विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते
विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ ।  घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३...
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’बाट बजारीकरण
‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’बाट बजारीकरण काठमाडौं, पोखराबाट कपडा ल्याएर उनले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्छिन् । झोलालाई आकारअनुसार प्रतिगोटा एक हजार २०० देखि एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानीले जानकारी दिइन् ।
सवारी दुर्घटनाको भयावह अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
सवारी दुर्घटनाको भयावह अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु गत चैत ३ गते गढवा गाउँपालिका-५ बाँकीगाउँमा बाटोमा रोकिएको रा ६ प १७६९ नम्बरको मोटरसाइकल रा १ त ३४२९ नम्बरको ट्याक्टरसँग ठोक्किँदा सोही ठाउँका ४२ वर्षीय भानु रिजालको घटनास्थलमै मृत्यु भयो । यी दुई घटनामा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले दुर्घटनाको मुख्य कारण चालकले तीव्र गतिमा सवारी चलाउनु रहेको जिल्ला...
Weather Update