भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
आइतबार, माघ १८, २०८२
तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
राष्ट्रपति पौडेलको जापान भ्रमण आजदेखि
आइतबार, माघ १८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
सकियो १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ
आइतबार, माघ १८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।
गाईले घाँस खाएको निहुँमा विवाद हुँदा खुकुरी प्रहार गरी छिमेकीको हत्या
आइतबार, माघ १८, २०८२
संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।
मधेसमा आज सार्वजनिक बिदा
आइतबार, माघ १८, २०८२
मधेस प्रदेश सरकारले आज (माघ १८ गते आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
२४ घण्टामा विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
शनिबार, माघ १७, २०८२
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ...
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
शनिबार, माघ १७, २०८२
आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने
शनिबार, माघ १७, २०८२
उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता...
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ
शनिबार, माघ १७, २०८२
नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।
देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन : प्रवक्ता चालिसे
शनिबार, माघ १७, २०८२
‘देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ । नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ‚’ उनले भने‚ ‘मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान...
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।


