आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती
बुधबार, साउन १३, २०८३
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार, साउन १३, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, साउन १३, २०८३
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्विस फ्र्याङ्क एकको...
नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा
बुधबार, साउन १३, २०८३
नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् ।
सुनसरी घटनाबारे मध्यरातमा प्रधानमन्त्रीको फेसबुक स्टाटस, –दोषीमाथि कारबाही हुन्छ
बुधबार, साउन १३, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको दुई समुदायबीचको झडपप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, साउन १३, २०८३
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न गाउँपालिका महासंघको अनुरोध
मंगलबार, साउन १२, २०८३
गाउँपालिका राष्ट्रिय महासंघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा साउन १० गते रातिदेखि भएको अशान्तिपूर्ण अवस्थाप्रति चिन्ता जाहेर गरेको छ ।
रघुगंगा गाउँपालिकाले असोजसम्म उपभोक्ता समितिसँग सम्झौता गरिसक्ने, त्यसपछि ठेक्का
मंगलबार, साउन १२, २०८३
म्याग्दीको रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत संचालन गरिने आयोजनाहरुको सम्झौता आगामी असोज मसान्तभित्रै गरिसक्ने भएको छ ।
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
मंगलबार, साउन १२, २०८३
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने
मंगलबार, साउन १२, २०८३
वन्डर्स ईनर्जी प्रालिले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको छ । बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने सम्झौता गरेको हो ।
सिडिओ अफिसले रोक्यो मोरङमा ‘डिजे’ प्रयोग गर्न
मंगलबार, साउन १२, २०८३
जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेष्टुराँ एवं क्लबहरूमा प्रयोग हुँदै आएको ‘डिजे’ निषेध गरेको छ ।
पाँच अंकले घट्यो नेप्से परिसुचक, ४ अर्ब ४२ करोडको कारोबार
मंगलबार, साउन १२, २०८३
धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६४ अङ्कले घटेर २६९६.६७ मा पुगेको छ ।


