Odapalika - The Fourth Estate - चौथो अंग
इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, धारा ६१ मा टेकेर नयाँ सरकार
इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, धारा ६१ मा टेकेर नयाँ सरकार नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । संविधानको धारा ६१ ले नयाँ सरकार गठनको प्रत्यक्ष परिकल्पना भने गरेको छैन ।
सशस्त्र प्रहरीले भन्यो– आपराधिक गतिविधि भए टोल फ्रि नं १११४ मा जानकारी गराउनु
सशस्त्र प्रहरीले भन्यो– आपराधिक गतिविधि भए टोल फ्रि नं १११४ मा जानकारी गराउनु सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । 
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको  क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् । 
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेका कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । 
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। 
सुशीला कार्कीलाई  प्रधानमन्त्री  बनाउने सहमति, संसद् विघटनको विषय टुंग्याउन आज पुन: वार्ता
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनको विषय टुंग्याउन आज पुन: वार्ता अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको मागको विषय टुंगो लाग्न बाँकी छ। 
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ? ... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ। 
आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द
आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। 
Weather Update