७९ स्थानीय तह ५ दिनदेखि ठप्प, वास्तै गर्दैन कर्णाली सरकार !
सोमबार, जेठ १२, २०८२

वडाध्यक्षहरुसँग ओलीले भनेः कम्बोडियामा मेरो ३२ अर्ब छ भनेर हल्ला फिँजाउने प्रचण्ड, माधव र झलनाथ हुन्
आइतबार, जेठ ११, २०८२
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन्

आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण
आइतबार, जेठ ११, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेका छन्

निजामती सेवा विधेयकविरुद्ध सिंहदरवारमा आज पनि कर्मचारीको धर्ना
आइतबार, जेठ ११, २०८२
प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरूले आज पनि सिंहदरवार केन्द्रीत आन्दोलन जारी राखेका छन्

डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’
आइतबार, जेठ ११, २०८२
प्रदेश सरकारको आग्रह अनुसार डोटीका ९ वटै स्थानीय तहमा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

रघुगंगा गाउँपालिकामा मोतियाबिन्दुको समस्या, ३ दिनमा भटिए १४६ विरामी
आइतबार, जेठ ११, २०८२
महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए । शिविरबाट १४६ जनामा मोतियाबिन्दुको पहिचान भएको छ

स्थानीय सरकारले सुरु गरेको कार्य संघले स्वामित्व लियो, अब अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा
शुक्रबार, जेठ ९, २०८२
अहिलेसम्म ११० भन्दा बढी स्थानीय सरकारहरुले कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराइरहेका छन् ।

घर बहाल करको अन्योल हटाउदै सरकार, अब स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने
शुक्रबार, जेठ ९, २०८२
यस्तो व्यवस्था ६ महिनाभित्रमा लागू गरिसक्ने कार्ययोजनामा उल्लेख छ । अर्थात अबको ६ महिनाभित्रमा संस्थागत र व्यक्तिगत घर बहाल कर स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने नीतिगत व्यवस्था कार्यान्वयन हुनेछ ।

स्थानीय तहको स्रोतमा कैची लगाइदै, प्रदेशले अनुदान दिन नपर्ने कानुन बनाइदै
शुक्रबार, जेठ ९, २०८२
यो व्यवस्था कार्यान्वयन गर्न जिम्मेवार निकाय अर्थ मन्त्रालयलाई तोकिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुगमन र सहजीकरण गर्ने जिम्मेवारी छ । यस्तो कार्य २ वर्षभित्रमा सम्पन्न गरिसक्ने भनिएको छ ।

जय नेपाल गभर्नर सा’ब !
बिहीबार, जेठ ८, २०८२
नेपाली समाज दलाललाई देवता बनाउँछ । भक्तलाई भगवान ठान्छ । जस्तो कि रामभक्त हनुमानको पूजा हुन्छ । पुराणजस्ता धार्मिक अनुष्ठानमा भनिन्छ, समस्त भक्तजनको– जय !

नवराजपुर गाउँपालिकामा अब मैथिली भाषामा पनि पठनपाठन
बिहीबार, जेठ ८, २०८२
सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ ।

नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ?
बिहीबार, जेठ ८, २०८२
नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन्

प्रदेश सरकारको माखोमा स्थानीय सरकारको आँखो !
बिहीबार, जेठ ८, २०८२
न्त्रालयले गति गम्भीर विषयमा गरेको पत्राचार भने अहिले सामाजिक संजालमा हाँसीमजाकको विषय बनेको छ । किनभने, मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको र स्थानीय तहहरुलाई पठाएको पत्रका लेटरहेडमा झिँगो टाँसिएको छ