जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिने
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ?
सोमबार, वैशाख ३१, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम दिनभर रहनसक्ने भनेको छ
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता
सोमबार, वैशाख ३१, २०८१
धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ?
सोमबार, वैशाख ३१, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पुनर्वसु । करणः कौलव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१८ । सूर्यास्तः १८ः४४ । दिनमानः ३३ः३५ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै
आइतबार, वैशाख ३०, २०८१
पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी
आइतबार, वैशाख ३०, २०८१
धेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले पनि बाहिरिएको छ । एमालेका मन्त्रीले राजिनामा दिएलगत्तै एमालेकै नेतृत्वमा सरकार गठनको कसरत सुरु भएको छ
सुरक्षण मुद्रण कोषका तत्कालीन सीईओ पौडेल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, वैशाख ३०, २०८१
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सधाउँदै गल्याङ नगरः २१४ जनालाई दिन्छ मासिक शुल्क
आइतबार, वैशाख ३०, २०८१
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति
आइतबार, वैशाख ३०, २०८१
कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ


