धनु र कुम्भलाई सुख, कर्कटसहितका यी राशिलाई हुनेछ धनलाभ
आइतबार, वैशाख ३०, २०८१
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने
आइतबार, वैशाख ३०, २०८१
आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ?
शनिबार, वैशाख २९, २०८१
आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः२९ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी
शनिबार, वैशाख २९, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक
शुक्रबार, वैशाख २८, २०८१
सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन
शुक्रबार, वैशाख २८, २०८१
‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रतिवद्धता जनाएका छन्
सर्लाही र रौतहटका २५ सरकारी स्कुललाई चाइना एड र यूएनडीपीको सहयोग, विद्यार्थीसँगै अभिभावक लाभान्वित
शुक्रबार, वैशाख २८, २०८१
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक
बिहीबार, वैशाख २७, २०८१
‘फ्याक्टस अफ नेपाल २०२४ आजको डाटा संचालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो । यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रकाशकले भनेको छ ।
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि, सबैको तारो अनलाइनमा कार्यरत पत्रकार
बिहीबार, वैशाख २७, २०८१
विगत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो डिजिटल मिडियामा कार्यरत छन् । तथ्यांकले ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको देखाउँछ ।
रैनादेवी छहरा गाउँपालिकाको मोबाइल एपः जनप्रतिनिधिलाई गुनासोदेखि पालिकाको सेवासम्म
बिहीबार, वैशाख २७, २०८१
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, वैशाख २७, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ


