एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)
मंगलबार, जेठ १, २०८१
सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट
मंगलबार, जेठ १, २०८१
वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्याे सिप्रदी
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ
प्रधानमन्त्रीलाई डाकेर खैरहनी नगरपालिकाले मनायो स्थापना दिवस
सोमबार, वैशाख ३१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट जिम्मेवार ढंगले नागरिकमैत्री कार्यसम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताएका छन्
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम
सोमबार, वैशाख ३१, २०८१
महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. १० स्थित बासुकी माविमा कविता प्रतियोगिता
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै
सोमबार, वैशाख ३१, २०८१
किसान कल सेन्टर स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्त गरेर कृषक सूचिकरणको काम थालेको छ

