आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण 
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे संघ सरकार अन्तरगतको निकाय राष्ट्रिय योजना आयोगले आगामी १६औं योजनाका लागि देशभरबाट सुझाव संकलन गरिरहेको छ । यसैक्रममा आयोगले सबै स्थानीय तहसँग सुझाव लिएको हो । 
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
मध्यपहाडमा गज्जव देखिएको एमाले 
मध्यपहाडमा गज्जव देखिएको एमाले  सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले ! 
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा प्रशासनले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम 
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम  महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ
Weather Update