अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु
शुक्रबार, मंसिर २९, २०८०
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’
शुक्रबार, मंसिर २९, २०८०
सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो
बागलुङका खेलाडीको दुख : खेलमैदान नहुँदा सडकमै राष्ट्रपति रनिङ शिल्ड
शुक्रबार, मंसिर २९, २०८०
खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ
साना योजनाबाट उपलब्धि नदेखिने भएपछि बेनी नगरपालिकाले सुरु गर्यो गौरवका आयोजना
शुक्रबार, मंसिर २९, २०८०
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ
शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्तिमा अबरोध, यी ठाउँने काटिनेछ बिजुुली
शुक्रबार, मंसिर २९, २०८०
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको
१० अर्ब बराबरको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
शुक्रबार, मंसिर २९, २०८०
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो
बीमा सर्भेयरको भूमिका महत्वपूर्ण :अर्थमन्त्री
शुक्रबार, मंसिर २९, २०८०
बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन्
सरकारले झुुक्याएको भन्दै डा. केसी सत्याग्रह बस्ने
शुक्रबार, मंसिर २९, २०८०
उनले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राख्दै आएका छन्
काठमाडौँ महानगरले गरेको प्रगतिशील कामले सरकारलाई उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री
शुक्रबार, मंसिर २९, २०८०
विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो
कुमारी बैंकले एक सातामै घटायो ब्याजदर
शुक्रबार, मंसिर २९, २०८०
गत मंसिर २४ गतेदेखि लागू हुनेगरी भन्दै ब्याजदर घटाएको बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता
शुक्रबार, मंसिर २९, २०८०
पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो
नेपाली सेनामा खुल्यो १२५ जनाका लागि जागिर
शुक्रबार, मंसिर २९, २०८०
नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि१२५ जना कर्मचारी माग गरेको छ
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका
शुक्रबार, मंसिर २९, २०८०
काठमाडौँ महानगरपालिका २९औँ वर्षमा प्रवेश गरेको छ । २९औँ वर्ष लागेको अवसर पारेर महानगरले आज काठमाडौँको राष्ट्रियसभामा महानगर दिवसको औपचारिक कार्यक्रम गर्दैछ


