चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह 
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह  अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल 
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल   हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने  भएपछि नारायणगढ–मुग्लिन सडक  दैनिक चार घण्टा बन्द हुने
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज विवाहपञ्चमी, मधेस प्रदेशमा सार्वजनिक बिदा मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो
दुर्घटनामा वडासदस्यको निधन
दुर्घटनामा वडासदस्यको निधन माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
यस्तो छ आज तपाईंको भाग्य र कर्म फल यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना 
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ? एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
Weather Update