मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा 
मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा  आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ
काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ? 
काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ?  भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ
७ राशिको भाग्य चम्कदा यी ५ राशिको कस्तो होला आजको दिन ? 
७ राशिको भाग्य चम्कदा यी ५ राशिको कस्तो होला आजको दिन ?  आजको पञ्चाङ्ग : तिथिः मातातीर्थ औँसी । नक्षत्रः भरणी । करणः किंष्तुघ्न । चन्द्रराशिः मेष । सूर्योदयः ५ः२१ । सूर्यास्तःः १८ः४१ । दिनमानः ३३ः १९ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।
सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन 
सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन  सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक 
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ
जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ सुरु
जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ सुरु कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका ४ सयभन्दाबढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी हुने बताइएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता
स्थानीय उत्पादनको प्रवर्द्धनमा इच्छाकामनाः अतिथिलाई मोहीले स्वागत, गाईभैँसीलाई सुत्केरी भत्ता कृत्रिम गर्भधारणबाट सुत्केरी भएका गाइभँैसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने छ
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्‍यो
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्‍यो आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो । 
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
Weather Update