कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित त वर्षहरुमा माघ महिनादेखि हिमपात सुरु हुनेगरेकोमा अहिले मंसिर दोस्रो साताबाटै हिमपात भएको हो
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ, साढे ३ करोडका सामग्री बरामद चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको थियो
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल
‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ? 
मध्यरातमा कसले लगायो वडाध्यक्षको घरमा आगो ?  धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा अज्ञात समूहले आगो लगाइदिएको छ
आजको राशिफलः बृषको कमजोर स्वास्थ्य तर उत्साहित मन, मकरलाई जीवनसाथीकै भर 
आजको राशिफलः बृषको कमजोर स्वास्थ्य तर उत्साहित मन, मकरलाई जीवनसाथीकै भर  आजको पञ्चाङ्ग : तिथि:  सप्तमी, नक्षत्र: मघा, करण: भद्रा, चन्द्रराशि: सिंह, सूर्योदय: ६ः४०, सूर्यास्त: १७: ०६, दिनमान: २६: ०६ घडी, राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म
यस्तो छ आज देशभरको मौसम अवस्था 
यस्तो छ आज देशभरको मौसम अवस्था  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्
वालिङ नगरका सबै घरमा जिपिएस जडान, पालिकाबाटै स्वास्थ्य स्थिति पत्ता लाग्ने
वालिङ नगरका सबै घरमा जिपिएस जडान, पालिकाबाटै स्वास्थ्य स्थिति पत्ता लाग्ने नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँसिएको उनको भनाइ थियो
अर्थ मन्त्रालयको निर्णयः सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू
अर्थ मन्त्रालयको निर्णयः सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुल गर्नू ३३१ पालिकाहरुको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ । अधिकांश पालिकाहरुको बक्यौता २०७४ सालपछिको हो
शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय, चार महिनामा ३० हजारले गरे अवलोकन
शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय, चार महिनामा ३० हजारले गरे अवलोकन विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए
कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा
कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा नेकपा एमालेले १४ मंसिरबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राको चौथो दिन आज सुदूरपश्चिम प्रदेशको यात्रा सकेर कर्णाली प्रवेश गर्दैछ
Weather Update