अब पत्रकारले सरकारी भत्ता पाउने
अब पत्रकारले सरकारी भत्ता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ? महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारले विदेशी मुद्रा सिफारिस तत्काल नदिने हो भने जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जानकारी गराउँदै आएका थिए । तर, सरकारले विवादित बक्यौता भुक्तानी नभएसम्म विदेशी मुद्रा सिफारिस नगर्ने अडान लिदै आएको छ ।
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर कोषले अहिलेसम्म सुचीकरणका लागि एउटा पनि डेस्क स्थापना गरेको छैन भने उसका कुनै एजेन्ट पनि छैनन् । सुचना प्रविधिको प्रयोग गरेर नै कोषले यति धेरै रोजगारदाता र योगदानकर्तालाई सेवा प्रदान गरिरहेको छ ।
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र 
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र  उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ । 
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान २५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
Weather Update