अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध
अनौपचारिक क्षेत्रका साढे ४ लाख श्रमिक कोषमा आवद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै उक्त योजनाको शुभारम्भ गरेका थिए । 
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा
धनगढी उपमहानगरमा शव चिस्यान सेवा सञ्चालनमा धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन
सामाजिक सुरक्षा कोषका ५ वर्षः ४ सयभन्दा बढी परिवारले पाउँदैछन् पेन्सन योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च कोषले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च काेषले व्यहोर्छ । 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा 
सामाजिक सुरक्षा कोषको नयाँ स्कीमः अब श्रमिकका परिवारलाई समेत स्वास्थ्य सुविधा  कोषले छैटौँ स्थापना दिवसको अवसरमा कोषमा आवद्ध श्रमिकका छोरा छोरीलाई समेत स्वास्थ्य सुविधामा समेट्ने भएको छ । 
आज गुरु नानक जन्मजयन्ती मनाइँदै
आज गुरु नानक जन्मजयन्ती मनाइँदै प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने 
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने  छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित १७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन्
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार 
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार  चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ
Weather Update