चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी
बिहीबार, मंसिर ७, २०८०
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्धा
बिहीबार, मंसिर ७, २०८०
उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती
बिहीबार, मंसिर ७, २०८०
नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज
बल्खुमा पुनः झडप, प्रहरीले हान्यो पानी र अश्रुग्यास
बिहीबार, मंसिर ७, २०८०
बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा रअश्रुग्यास प्रहार गरेको छ।
प्रसाईंको भेलामा युवा संघका कार्यकर्ता पुगेपछि बल्खुमा ढुंगामुढा प्रहार
बिहीबार, मंसिर ७, २०८०
प्रर्दशनकारीले ढुगांमुढा हान्न थालेपछि थप प्रहरी तैनाथ पारिएको छ । प्रदर्शनकारीले बाइकलाई ढलाएर ढुंगामुढा हान्दा केही संरचनामा समेत क्षति पुगेको छ
पनौती–सम्पदा चिनाउन ‘पथ प्रदर्शक’, सम्पदामैत्री घर बनाउनेलाई पालिकाको सहयोग
बिहीबार, मंसिर ७, २०८०
११ घरलाई ९९ हजारदेखि तीन लाख ७८ हजार रुपैयाँसम्म प्रोत्सहान रकम प्रदान गरिएको छ
हरिबोधनी एकादशी : चाँगुनारायण मन्दिरमा बिहान ४ बजेदेखि भक्तजनको घुइँचो
बिहीबार, मंसिर ७, २०८०
मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ
मन्त्रिपरिषद्को निर्णय : स्वीजरल्याण्ड सरकारले दिएको अुनदान लिनेदेखि सचिवको राजीनामा स्वीकृतसम्म
बिहीबार, मंसिर ७, २०८०
आजको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको हाे
युुवा संघ र मेडिकल व्यसायी प्रसाईंको प्रदर्शन : सुनसान सडक, प्रहरीको बाक्लो उपस्थिति
बिहीबार, मंसिर ७, २०८०
दुई संस्थाको प्रदर्शनीलाई लिएर उपत्यका ट्राफिक प्रहरीले बुधबार साँझ नै अतिआवश्क बाहेक सवारी साधन लिएर बाहिर ननिस्कन गरेको आग्रहका कारण बिहीबार सडक सुनसान जस्तै बनेको हो
उत्कृष्ट १६ करदाता : व्यक्तिगत तर्फ शाह र संस्थागत तर्फ टेलिकम, अरु को को परे ?
बिहीबार, मंसिर ७, २०८०
व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै विजयकुमार शाहलाई सम्मान गरिएको छ । जावलाखेल डिस्ट्रिलरीका संस्थापक रहेका शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा परेका हुन्
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
बिहीबार, मंसिर ७, २०८०
यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
पश्चिमी वायुको प्रभाव कायमै, उच्च पहाडी क्षेत्रमा हिमपात
बिहीबार, मंसिर ७, २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना बढेको छ
हरिबोधनी एकादशीमा सुन्दरबजार नगरपालिकाले दियो सार्वजनिक विदा
बुधबार, मंसिर ६, २०८०
उनका अनुसार बिहीबार नगरपालिका कार्यालय, वडा कार्यालय, पालिका भित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका कार्यालयहरुले बन्द हुनेछ


