निमोनियाबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
मंगलबार, मंसिर ५, २०८०
रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले बढायो विशेष निगरानी
मंगलबार, मंसिर ५, २०८०
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध
मंगलबार, मंसिर ५, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम
मंगलबार, मंसिर ५, २०८०
राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ?
मंगलबार, मंसिर ५, २०८०
आजको पञ्चाङ्ग : तिथिः नवमी, नक्षत्रः शतभिषा, करण: बालब, चन्द्रराशिः कुम्भ, सूर्योदयः ०६ः३०, सूर्यास्तः १७ः ०८, दिनमानः २६ः३५ घटी, राहुकालः दिउँसो ०३ः ०० देखि ०४ः ३० बजेसम्म
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड
सोमबार, मंसिर ४, २०८०
जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति
सोमबार, मंसिर ४, २०८०
उक्त समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्व सचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य रहेका छन्
दशैँ तिहारपछि दैनिक ५ हजारले चढ्छन नारायणी नदीमा मोटरबोट, कति लाग्छ शुल्क ?
सोमबार, मंसिर ४, २०८०
एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ ।
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै
सोमबार, मंसिर ४, २०८०
टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुदै छ
जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
सोमबार, मंसिर ४, २०८०
रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ
सोमबार, मंसिर ४, २०८०
सूर्य र छठ माता (छठी मैयाँ)को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ
ललितपुर महानगरको सानेपा क्षेत्रका सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार
सोमबार, मंसिर ४, २०८०
ललितपुर महानगरपालिका वडा नं २ सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फाल्नेलाई सामाजिक कारवाही हुने गरी स्थानीय समुदाय सचेत हुनुपर्ने
उच्च पहाडी क्षेत्रमा आजपनि हिमपातको जोखिम कायमै
सोमबार, मंसिर ४, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ


