आजको राशिफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या
सोमबार, मंसिर ४, २०८०
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर
आइतबार, मंसिर ३, २०८०
छठ पर्वको मुख्य दिनकाे (सझिया अर्घ) अवसरमा बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भीड लागेकाे छ
पश्चिमी वायुको प्रभावः ४ वटा प्रदेशमा हिमपातको सम्भावना
आइतबार, मंसिर ३, २०८०
कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशकोउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ?
आइतबार, मंसिर ३, २०८०
भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ । फाइनल खेलआज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
आइतबार, मंसिर ३, २०८०
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै
आइतबार, मंसिर ३, २०८०
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ
धनगढीमा भीषण आगालागी
शनिबार, मंसिर २, २०८०
धनगढीमा गएराति भएको भीषण आगोलागी लागाल ठूलो क्षति भएको छ । जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य ८ पसलमा क्षति पुगेको छ
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...
शनिबार, मंसिर २, २०८०
नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ
किन बस्दैछ एमालेको विशेष बैठक ?
शनिबार, मंसिर २, २०८०
नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो
३ वटा प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना
शनिबार, मंसिर २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
रास्वपाले शनिवारदेखि १४१ निर्वाचन क्षेत्रमा घरदैलो गर्ने
शुक्रबार, मंसिर १, २०८०
हामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने
जाजरकोट भुकम्पः ३०० बोतल पानी दिएपछि राहत वितरण नै रोक्यो भेरी नगरपालिकाले
शुक्रबार, मंसिर १, २०८०
स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले दिएको पर्याप्त राहत सामग्रीलाई स्थानीय तहमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको थियो
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित
शुक्रबार, मंसिर १, २०८०
यर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेको भन्दै उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेकी छन्


