बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध कार्यालयले बुधबार एक सूचना जारी गर्दै निस्कुनु नै पर्ने भए १०० वा १०३ मा टेलिफोन वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ? स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय 
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय  जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ? 
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ?  सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय रोक्न माग गर्दै परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन् संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना !
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना ! हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने प्रदेश सरकारले यसअघि नै अस्थायी आवास निर्माणका लागि भनेर एक अर्ब बजेट छुट्याएको थियो । सङ्घीय सरकारले प्रदेशसँग समन्वय नगरेपछि उक्त रकम के गर्ने भन्नेबारे अन्योल छ
Weather Update