४४ वर्षपछि लालपुर्जा, कोहलपुर नगरका भूमिहीन मख्ख
बिहीबार, जेठ १, २०८२

स्थानीय सेवा ऐन तत्काल ल्याउन गाउँपालिका महासंघको आग्रह, ८८ स्थानीय तहका काम ठप्प
बुधबार, वैशाख ३१, २०८२
गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरका ८८ वटै स्थानीय तहका कर्मचारीले उठाउँदै आएको ऐन निर्माण तत्काल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ

९ रुपैयाँ किलोको नुन हजारमा बेच्ने चलखेल, मन्त्री, नेता र व्यापारीको डरलाग्दो सेटिङ
बुधबार, वैशाख ३१, २०८२
९ रुपैयाँ किलोको नुन हजारमा बेच्ने चलखेल, मन्त्री, नेता र व्यापारीको डरलाग्दो सेटिङ

मेयर कप फुटबलः कीर्तिपुरलाई हराउँदै काठमाडौँ महानगरपालिका फाइनलमा
बुधबार, वैशाख ३१, २०८२
कीर्तिपुर नगरपालिकालाई ३–० गोलले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ

पौवादुङमा गाउँपालिकामा ७५ लाखको उद्यमशीलता कार्यक्रम, कसले पाउँछन् लाभ ?
बुधबार, वैशाख ३१, २०८२
भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु भएको छ ।

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट
बुधबार, वैशाख ३१, २०८२
प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।

काठमाडौँ महानगरको शौचालयमा फोहर पानी प्रशोधन प्रणाली जडान
मंगलबार, वैशाख ३०, २०८२
काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ

सिद्धिचरण नगरपालिकामा सम्भोट लिपिमा पठनपाठन सुरु
मंगलबार, वैशाख ३०, २०८२
स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको पालिकाको भनाइ छ

प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारी आन्दोलित, ४ जेठवाट सिंहदरवार घेर्ने योजना
मंगलबार, वैशाख ३०, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहको रोजगार सेवामा कार्यरत कर्मचारीले काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने भएका छन्

विश्व पौडेललाई पनि गभर्नरमा रोक्न सर्वोच्चमा रिट
मंगलबार, वैशाख ३०, २०८२
गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित सर्वोच्च अदालतमा रिट निवदेन पेश भएको छ

पुर्वगर्भनर महाप्रसादको योग्यतासम्बन्धी रिट बिनोद शर्माको इजलासमा
मंगलबार, वैशाख ३०, २०८२
सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर रिट को सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश बिनोद शर्माको इजलामसा हुने भएको छ

च्याब्रुङ नाच सिकाउदैछन् पाँचथरका स्थानीय तह
मंगलबार, वैशाख ३०, २०८२
गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम ६ वटा वडाका २३ जना युवालाई ५ दिने प्रशिक्षण दिएको जनाएको छ