Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषमा ७९ अर्ब जम्मा, के भन्छन् प्रवक्ता अधिकारी ? 
सामाजिक सुरक्षा कोषमा ७९ अर्ब जम्मा, के भन्छन् प्रवक्ता अधिकारी ?  सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौँ संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरुबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो ।
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ इलामको सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ ।
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण 
किशोरीमैत्री सूचना केन्द्र अब स्थानीय तह मातहतमा, बैतडीबाट सुरु भयो हस्तान्तरण  बैतडीका ३ वटा स्थानीय तहका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा आएका छन् ।
बागमतीको बजेट खर्च निराशाजनक, अबका २ महिनामा पानी सरह बगाइन्छ पैसा 
बागमतीको बजेट खर्च निराशाजनक, अबका २ महिनामा पानी सरह बगाइन्छ पैसा  १० महिनामा प्रदेश सरकारले  पुँजीगततर्फ १३ अर्ब २ करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब ८ करोड ७३ लाख ९५ हजार रुपैयाँ गरी जम्मा २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रुपैयाँ बजेट खर्च गरेको छ
प्रमुख प्रशासकीय अधिकृत अझै १० वर्ष संघकै, स्थानीयका कर्मचारी पनि निजामती, १० वर्ष विताएकाको अन्तरप्रदेश सरुवा 
प्रमुख प्रशासकीय अधिकृत अझै १० वर्ष संघकै, स्थानीयका कर्मचारी पनि निजामती, १० वर्ष विताएकाको अन्तरप्रदेश सरुवा  समितिका सभापति रामहरि खतिवडाले वडापालिकालाई दिएको जानकारी अनुसार यसअघि विधेयकको मस्यौदामा बढीमा र घटीमा १० वर्ष जस्ता शव्दावली प्रयोग भएका कारण व्याख्यामा समस्या आएकाले यसपटक १० वर्षसम्म भन्ने मात्र भाषा प्रयोग गरिएको हो
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी 
२६ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, १८ जनाको खोसियो जिम्मेवारी  ५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ
निजामती सेवा विधेयक समितिबाट पारित, सरकारी कर्मचारीले अवकाशपछि २ वर्ष जागिर खान नपाउने
निजामती सेवा विधेयक समितिबाट पारित, सरकारी कर्मचारीले अवकाशपछि २ वर्ष जागिर खान नपाउने विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर बढाउनेदेखि २ वर्षसम्म कुलिङ पिरियड (जागिर खान नपाउने समय) राख्नेसम्मको व्यवस्था गरिएको छ ।
‘सगरमाथा संवाद’ सुरु, ३५० पाहुना
‘सगरमाथा संवाद’ सुरु, ३५० पाहुना ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरे
स्थानीय तहमा साढे २ करोडका भान्से, ८ करोडका पिए र सल्लाहकार !
स्थानीय तहमा साढे २ करोडका भान्से, ८ करोडका पिए र सल्लाहकार ! स्थानीय तहहरुले भान्से, अतिथि सत्कारलगायतको नाममा अघिल्लो आर्थिक वर्षमा २ करोड ५२ लाख ४१ हजार रुपेयाँ सकेको देखिएको छ ।
जलवायु परिवर्तनका मुद्दामाथि साझा प्रयासमा जोड
जलवायु परिवर्तनका मुद्दामाथि साझा प्रयासमा जोड वातावरण र जलवायु परिवर्तनका मुद्दामा साझा प्रयास गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा सबैले सक्रियता देखाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन्
एक वर्षमा ६ खर्ब ४१ अर्ब ल्याएर ५ खर्ब ६० अर्ब मासे स्थानीय सरकारले, ४ अर्ब बढी कानुन विपरित रकमान्तर
एक वर्षमा ६ खर्ब ४१ अर्ब ल्याएर ५ खर्ब ६० अर्ब मासे स्थानीय सरकारले, ४ अर्ब बढी कानुन विपरित रकमान्तर स्थानीय तहहरुले सबैखाले आयबाट जम्मा ६ अर्ब ४१ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ पाए । जसमध्येवाट ५ अर्ब ६० अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खर्च गरेर सेकेका छन् । यो भनेको ८७.३५ प्रतिशत हो
गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मुद्दामा उजुरी
गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मुद्दामा उजुरी तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको हो
Weather Update