अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए।
प्रमुखले नै केन्द्र ताकेपछि ८ स्थानीय तह रिक्त, १३ प्रदेश सांसदको राजीनामा
प्रमुखले नै केन्द्र ताकेपछि ८ स्थानीय तह रिक्त, १३ प्रदेश सांसदको राजीनामा प्रमुखमा निर्वाचित प्रतिनिधि संसदीय चुनावको उमेदवार बनेसँगै ८ स्थानीय तहमा प्रमुख पद रिक्त बनेको छ ।
सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री कार्की
सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियो : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् ।
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । 
३९५ महिला उमेदवार चुनावी मैदानमा
३९५ महिला उमेदवार चुनावी मैदानमा निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने
निर्वाचन आउन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । 
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ?
प्रतिनिधिसभा सदस्य निर्वाचन : कुन उमेर समूहका कति उमेदवार ? प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता भएको छ ।  
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२  जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२  जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ? निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?
जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ? एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।
यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु
यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । यस्तै, राप्रपा नेता तथा चर्चित कानुन व्यवसायी स्वागत नेपाल झापा–२ बाट उम्मेदवार बनेका छन् ।
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार 
यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार  रास्वपा महामन्त्री सुनील कुमार लम्साल रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बनेका छन् ।
यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ?
यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ? आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले ढिलो गरी उम्मेदवार तय गरेको हो ।
Weather Update