सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राजधानी दैनिकका तत्कालिन सम्पादक मिश्रलाई ४ महिना जेल हाल्ने जिल्ला अदालतको फैसला
राजधानी दैनिकका तत्कालिन सम्पादक मिश्रलाई ४ महिना जेल हाल्ने जिल्ला अदालतको फैसला जिल्ला अदालत काठमाडौँले राजधानी दैनिकका तत्कालिन सम्पादक सरोज मिश्रलाई ४ महिना जेल सजाय हुने फैसला गरेको छ ।
इनरुवा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर
इनरुवा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर सुनसरी जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।
काठमाडौँ महानगरका हाकिमसाबहरुले गाडीमा अब अरुलाई पनि बोक्नुपर्ने, यस्तो छ कारण
काठमाडौँ महानगरका हाकिमसाबहरुले गाडीमा अब अरुलाई पनि बोक्नुपर्ने, यस्तो छ कारण कार पुलिङ् कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ ।
बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा चल्नेछन् रात्रीबस, प्रत्येक स्टेसनमा पुगिनेछ २० मिनेटमै
बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा चल्नेछन् रात्रीबस, प्रत्येक स्टेसनमा पुगिनेछ २० मिनेटमै यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा  सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।
एरिका कराँते वनको फाइनलमा
एरिका कराँते वनको फाइनलमा कराँते खेलाडी एरिका गुरुङ कराँते वान प्रिमियर लिगको फाइनलमा पुगेकी छन्।
जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
आयुर्वेद चिकित्सक संघले भन्यो- जनशक्ति अभावले आइतबार सेवा दिन सकिँदैन
आयुर्वेद चिकित्सक संघले भन्यो- जनशक्ति अभावले आइतबार सेवा दिन सकिँदैन नेपाल आयुर्वेद चिकित्सक संघले पनि आइतबार सार्वजनिक बिदाका दिन सेवा दिन नसकिने जनाएको छ।
पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता
पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ।
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।
Weather Update