Odapalika - The Fourth Estate - चौथो अंग
निजी विद्यालयलाई काठमाडौँ महानगरको चेतावनीः नेपालीमा बोल्दा कारवाही नगर्नू
निजी विद्यालयलाई काठमाडौँ महानगरको चेतावनीः नेपालीमा बोल्दा कारवाही नगर्नू काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुले विद्यालय परिसरमा नेपाली बोल्ने विद्यार्र्थीमाथि कारवाही गर्ने गरेको भन्दै त्यसो नगर्न भनेको छ
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ?
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ? इजलाश अधिकृतले दिएको मस्यौदालाई न्यायाधीशले अन्तिम रुप दिएर हस्ताक्षर गरेपछि त्यसले औपचारिक रुपमा आदेश वा फैसलाको हैसियत प्राप्त गर्छ ।
स्थानीय र प्रदेशका कर्मचारी निर्णायक आन्दोलनको तयारीमा, जेठ लागेपछि सिंहदरवार घेर्ने तयारी 
स्थानीय र प्रदेशका कर्मचारी निर्णायक आन्दोलनको तयारीमा, जेठ लागेपछि सिंहदरवार घेर्ने तयारी  संघीय निजामती सेवा विधेयकका प्रावधानप्रति आपत्ति जनाउदै प्रदेश र निजामती र सेवा र स्थानीय सेवाका कर्मचारहिरु आन्दोलित भएका छन् ।
जात्रा मनाउन स्थानीय तहले दियो सार्वजनिक बिदा 
जात्रा मनाउन स्थानीय तहले दियो सार्वजनिक बिदा  ललितपुरको महालक्ष्मी नगरपालिकाले स्थानइि महालक्ष्मी जात्रा मनाउन आज पाकिलाभर सार्वजनिक बिदा दिएको छ ।
चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा मिनी टिलर 
चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा मिनी टिलर  कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ
ललितपुर महानगरमा १ करोड ३६ लाखको ‘सो केस’ शौचालय 
ललितपुर महानगरमा १ करोड ३६ लाखको ‘सो केस’ शौचालय  ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ
सरकार र गठबन्धनबारे गगन थापा : बिँड तात्यो ताप्के तातेन
सरकार र गठबन्धनबारे गगन थापा : बिँड तात्यो ताप्के तातेन अहिले जे भइरहेको छ यसलाई सच्याउनुपर्छ । यसलाई सुधार गर्न लगाउनु पर्छ ।  सच्चिएन भने के गर्ने भन्नेबाटै त्यो दुविधाका साथ सच्याउने कुरा त्यो सच्चिँदैन
३८ दिनमा पनि सिंहदरवार पुगेनन् सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत 
३८ दिनमा पनि सिंहदरवार पुगेनन् सूर्यविनायकका प्रमुख प्रशासकीय अधिकृत  मुख प्रशासकीय अधिकृतको सरुवामा समान मापदण्ड र कडाइका साथ सरुवा तथा कामकाज कार्यान्वयन गराउन नसक्दा भक्तपुरका एकजना प्रमुख प्रशासकीय अधिकृत ३८ दिनसम्म पनि सिंहदरवार पुग्न सकेका छैनन्
पूर्ण खोप सुनिश्चित बन्यो सिमकोट गाउँपालिका 
पूर्ण खोप सुनिश्चित बन्यो सिमकोट गाउँपालिका  हुम्ला सदरमुकामसमेत पर्ने सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ
वर्षाले उपत्यकाकै सडकमा एकतर्फी सवारी, सुर्यविनायक–जगाती सडकमा भएको के हो ? 
वर्षाले उपत्यकाकै सडकमा एकतर्फी सवारी, सुर्यविनायक–जगाती सडकमा भएको के हो ?  निरन्तरको वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या  भएको छ
निजामति र शिक्षा विधेयक चालु संसद अधिवेशनबाटै पारित गर्ने सरकारको घोषणा
निजामति र शिक्षा विधेयक चालु संसद अधिवेशनबाटै पारित गर्ने सरकारको घोषणा सरकारले संसदको चालु अधिवशेनबाटै संघीय निजामति सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्ने घोषण गरेको छ ।
रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थ शिविर आयोजना 
रोटरी काठमाण्डौ हेरिटेजद्धारा निःशुल्क स्वास्थ शिविर आयोजना  कार्यक्रममा सेवाग्राहीहरुको निःशुल्क रक्त परीक्षण, स्वास्थ परीक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निःशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ परिक्षण गरिएकाहरुलाई निशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको थियो । 
Weather Update