कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूको छलफलः संघीयता कार्यान्वयनका जटिलता सुल्झाउन माग
प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूको छलफलः संघीयता कार्यान्वयनका जटिलता सुल्झाउन माग प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाएका थिए । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने,‘सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपाईंहरुलाई छलफलका लागि मैले राजधानी...
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासङ्घको  माग
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासङ्घको  माग महासङ्घले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडा दर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा भाडा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको गुनासो पनि महासङ्घले गरेको छ।
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् । ‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ’, उनले भनिन्, ‘भारी वर्षा, मेघगर्जन,...
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता अनुसन्धानका क्रममा सो अवधिमा तिवारी र उनको परिवारले तलब, भत्ता, जग्गा बिक्री, बैंक ब्याज लगायतका विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख ९१ हजार रूपैयाँ वैध (कानूनी) रूपमा कमाएको देखिएको छ ।
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार बैठक  विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन
सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ।
संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता
संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र टाइम म्यागेजिनको १००  प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।
Weather Update