प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति?
आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री बालेन र उनको श्रीमतीको कति छ सम्पत्ति?
आइतबार, चैत २९, २०८२
उनको आमा ध्रुव देवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् । बालेनले भरेको सम्पत्ति विवरणमा उनको बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ ।
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
आइतबार, चैत २९, २०८२
‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ‚’ उनले भने ।
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै
आइतबार, चैत २९, २०८२
तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राजधानी दैनिकका तत्कालिन सम्पादक मिश्रलाई ४ महिना जेल हाल्ने जिल्ला अदालतको फैसला
आइतबार, चैत २९, २०८२
जिल्ला अदालत काठमाडौँले राजधानी दैनिकका तत्कालिन सम्पादक सरोज मिश्रलाई ४ महिना जेल सजाय हुने फैसला गरेको छ ।
इनरुवा नगरपालिकाले पनि चलाउन थाल्यो डोजर
आइतबार, चैत २९, २०८२
सुनसरी जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ ।
काठमाडौँ महानगरका हाकिमसाबहरुले गाडीमा अब अरुलाई पनि बोक्नुपर्ने, यस्तो छ कारण
आइतबार, चैत २९, २०८२
कार पुलिङ् कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ ।
बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा चल्नेछन् रात्रीबस, प्रत्येक स्टेसनमा पुगिनेछ २० मिनेटमै
आइतबार, चैत २९, २०८२
यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
आइतबार, चैत २९, २०८२
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ ।
एरिका कराँते वनको फाइनलमा
आइतबार, चैत २९, २०८२
कराँते खेलाडी एरिका गुरुङ कराँते वान प्रिमियर लिगको फाइनलमा पुगेकी छन्।
जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
आइतबार, चैत २९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
आयुर्वेद चिकित्सक संघले भन्यो- जनशक्ति अभावले आइतबार सेवा दिन सकिँदैन
आइतबार, चैत २९, २०८२
नेपाल आयुर्वेद चिकित्सक संघले पनि आइतबार सार्वजनिक बिदाका दिन सेवा दिन नसकिने जनाएको छ।
पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता
आइतबार, चैत २९, २०८२
पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ।


