विषादीरहित तरकारी उत्पादनमा किसानलाई यसरी प्रोत्साहन गरिरहेको छ टीकापुर नगरपालिका
विषादीरहित तरकारी उत्पादनमा किसानलाई यसरी प्रोत्साहन गरिरहेको छ टीकापुर नगरपालिका टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ ।
यसरी फेरिदैछ रुपाको रुप, ३ वर्षपछि कस्तो होला रुपाताल ?
यसरी फेरिदैछ रुपाको रुप, ३ वर्षपछि कस्तो होला रुपाताल ? लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
होर्मुज जलमार्गमा गोलीबारी : भारतले इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलायो
होर्मुज जलमार्गमा गोलीबारी : भारतले इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलायो भारतको विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर होर्मुज जलमार्गमा भएको गम्भीर घटनाप्रति कडा आपत्ति जनाएको छ ।
रास्वपाको सचिवालय बैठक आज, यी विषयमा छलफल गरिँदै
रास्वपाको सचिवालय बैठक आज, यी विषयमा छलफल गरिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (वैशाख ६) बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको छ ।
आजको मौसम : तराई क्षेत्रमा तातो दिन
आजको मौसम : तराई क्षेत्रमा तातो दिन देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ ।
सल्यानमा जन्ती गएको जीप दुर्घटना हुँदा चार जनाको निधन, १५ घाइते
सल्यानमा जन्ती गएको जीप दुर्घटना हुँदा चार जनाको निधन, १५ घाइते सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेकोे जीप दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ ।
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, तीन जनाको मृत्यु
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, तीन जनाको मृत्यु साँझ वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १८ जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म १८३ दशमलव २५ हेक्टर जमिन अधिग्रहण गरिएको आयोजनाका इञ्जिनियर दुलालले जानकारी दिए । उनका अनुसार चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा...
धुर्कोट गाउँपालिकामा रहेको आधारभूत अस्पतालमा दन्त सेवा सुरु
धुर्कोट गाउँपालिकामा रहेको आधारभूत अस्पतालमा दन्त सेवा सुरु औषधि र दाँत फाल्ने सेवा स्वास्थ्य बिमामा समावेश गरिएको छ । आज गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनील गैरेले सेवा प्रदान गरे । अर्को महिनाबाट दाँतसम्बन्धी विशेषज्ञ डाक्टरले सेवा दिनेछन् । दाँतसम्बन्धी उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ ।
पित्तथैलीको शल्यक्रिया गरेका ओलीको डिस्चार्ज
पित्तथैलीको शल्यक्रिया गरेका ओलीको डिस्चार्ज उनको शल्यक्रियामा नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न टोली सहभागी थियो । शल्यक्रिया टोलीमा एनेस्थेसियोलोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न...
देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको
देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको अदालतको फैसलासँगै देउवा पक्षले आफ्नो आन्तरिक संरचनामा पनि फेरबदल गरेको छ । यसअघि देउवा पक्षले पूर्णबहादुर खड्कालाई 'कार्यवाहक सभापति' मान्दै आएको थियो । तर, नेता विश्वकर्माले अब खड्का 'निर्वतमान कार्यवाहक सभापति' भएको स्पष्ट पारे । उनले भने, 'अदालतको फैसला आएको क्षणदेखि नै हामीले नयाँ नेतृत्वलाई स्वीकार गरेका छौँ । हिजोसम्म...
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राखिनु पर्छः
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राखिनु पर्छः ‘यो तरिकाले तहगत सरकारबीच समन्वय, सहकार्य एवं कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समस्या समाधान गर्न सो व्यवस्था परिमार्जन गर्न आवश्यक छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकमुष्ट रूपमा सम्बन्धित प्रदेशमा खटाउने र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त रहेको स्थानीय तहमा खटाउने व्यवस्था गर्दा राम्रो हुन्छ‚’ उनले भने...
Weather Update