भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ
भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् ।
यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग
आजदेखि मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन स्थगन गरेको थियो। यही चैत १८ गत बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलन सुरु गर्ने निर्णय गरेको हो।
आज दुवै सदनको बैठक बस्दै, सभामुखमा डीपी अर्याल निर्वाचित भएको घोषणा हुँदै
आज दुवै सदनको बैठक बस्दै, सभामुखमा डीपी अर्याल निर्वाचित भएको घोषणा हुँदै संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ।
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिङ्गला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र...
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी बनाउन निर्देशन
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी बनाउन निर्देशन ‘उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ‚’ विज्ञप्तीमा लेखिएको छ‚ ‘तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन...
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनदेखि यी हुन् ६ निर्णयहरु
एमाले सचिवालय बैठकः बालेन सरकारलाई बधाई दिनदेखि यी हुन् ६ निर्णयहरु यस्तै बैठकले पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरेको र यसमा कुनै बाह्य हस्तक्षेप वा नियन्त्रण नभएको स्पष्ट पारेको छ। साथै‚ कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति गम्भीर समीक्षा गर्दै पार्टीले ती निकायहरूप्रति आफ्नो सम्मान र सद्भाव यथावत रहेको स्पष्ट...
नबिल बैङ्कको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु
नबिल बैङ्कको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु नेपाल राष्ट्र बैक तथा नेपाल धितो पत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितो पत्र बोर्डबाट पहिलो पटक नबिल बैङ्कले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम वहन गर्ने...
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौं महानगरपालिका उनले यसअघि रातिको समयमा किशोरी र महिलाले दुव्र्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गरे। सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको डङ्गोलले जानकारी दिए।
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल
मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्बन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोलुखुम्बुको साबिक चौँरीखर्क गाउँ विकास समितिको वडा नम्बर ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको दाबी आयोगको छ । आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख कार्कीको मृत्यु भइसकेको हुनाले उनको श्रीमती कमला कार्कीलाई प्रतिवादी कायम गरेको छ ।
Weather Update