कांग्रेस विशेष महाधिवेशन उद्घाटनः गगनले पानसमा बत्ती बाले, विश्वले रुखमा पानी हाले
आइतबार, पुस २७, २०८२
नेतृत्व परिवर्तनविना बस्न सकिदैनः घिमिरे
आइतबार, पुस २७, २०८२
‘संस्कृति भनेको कसैको शीरमा टोपी छ कि छैन, यसले केही माइने राख्दैन। संस्कृति व्यवहार हो। कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो,’ उनले भने ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै निर्वाचन आयोग
आइतबार, पुस २७, २०८२
आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति दिइसकेको छ ।
गोपालमान र तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थल
आइतबार, पुस २७, २०८२
यस्तै पूर्वसभामुख तारानाथ रानाभाट पनि विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।
कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गगन–विश्वले गर्ने
आइतबार, पुस २७, २०८२
उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले गरेको प्रयास सफल नभएपछि महामन्त्रीद्वयले उद्घाटन गर्न लागेका हुन् ।
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का
आइतबार, पुस २७, २०८२
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
विशेष महाधिवेशन अपडेटः विहान ११ बजेसम्म कति जना प्रतिनिधिले गरे नाम दर्ता ?
आइतबार, पुस २७, २०८२
वडापालिकालाई प्राप्त जानकारी अनुसार विशेष महाधिवेशनको लागि अहिले विहान ११ बजेसम्ममा लुम्बिी प्रदेशबाट सबैभन्दा धेरै १२२ जनाले नाम दर्ता गराएका छन् ।
आज पृथ्वी जयन्ती, देशैभरि सार्वजनिक बिदा
आइतबार, पुस २७, २०८२
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आज कांग्रेसको विशेष महाधिवेशन
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते (आइतबार) विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ।
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?
आइतबार, पुस २७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधि पनि आचारसंहिताको दायरामा ल्याएको छ।
मिथिला नगरपालिकामा रहेको ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते
शनिबार, पुस २६, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए।
उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान
शनिबार, पुस २६, २०८२
‘उज्यालो नेपाल पार्टीका अध्यक्ष पदमा श्री कुलमान घिसिङज्यूलाई नियुक्त गरिएको औपचारिक घोषणा तथा नवनियुक्त अध्यक्षसँग समसामयिक घटनाक्रमको बारेमा प्रत्यक्ष प्रेस भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको व्यहोरा जानकारी गराउँदै तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ,’ डा. थापाले भनेका छन् ।


