आजको राशिफल : मेषको रचनात्मक काममा रूचि बढ्ने, तुलालाइ भाग्यको साथ
मंगलबार, असार २३, २०८३
उखु किसानको करिब दुई अर्ब भुक्तानी
मंगलबार, असार २३, २०८३
महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय...
गण्डकी सरकारद्वारा उत्कृष्ट कृषक सम्मानित
मंगलबार, असार २३, २०८३
गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।
स्पेनसँन पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो
मंगलबार, असार २३, २०८३
फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
सरकार भन्छः मल वितरणमा सरकारी संयन्त्र चुस्त, १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
सोमबार, असार २२, २०८३
सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भुसाल, भन्सारमा भुसाल
सोमबार, असार २२, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय अन्तरगतका महत्वपूर्ण दुई विभागको नेतृत्व परिवर्तन गरेका छन् । मन्त्री वाग्लेले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ नेतृत्व चयन गरेका हुन् ।
नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत
सोमबार, असार २२, २०८३
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
सोमबार, असार २२, २०८३
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा प्राकृतिक रूपमा पाइने बहुमूल्य हिमाली औषधीय जडीबुटी तोरा (सिबकथोन) को संरक्षणसँगै नयाँ खेती विस्तार गरिएको छ ।
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
सोमबार, असार २२, २०८३
नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमबार, असार २२, २०८३
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
रास्वपाले बनायो २८ केन्द्रीय विभाग, पालिका र प्रदेशकाे जिम्मा कसले पाउँला ?
सोमबार, असार २२, २०८३
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ। केही दिनअघि चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले पारित गरेको विधान अनुसार २८ वटा केन्द्रीय विभागहरु बनाइएको हो ।
आठविसकोट नगरपालिका–३ का वडाध्यक्ष र पूर्ववडा सदस्यले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
सोमबार, असार २२, २०८३
रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखमाथि हातपात भएको छ ।

