यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९...
आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ ।
इप्पान कार्यसमितिको दोस्रो बैठक सम्पन्न, भिजन २०२९ का ५० बुँदा पारित
इप्पान कार्यसमितिको दोस्रो बैठक सम्पन्न, भिजन २०२९ का ५० बुँदा पारित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिको दोस्रो बैठकले भिजन २०२९ का ५० बुँदा पारित गरेको छ ।
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ?
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ? गृहमन्त्री सुधन गुरुङले ४२ जना उपसचिवको सरुवा गरेका छन् । असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै उनले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि परिवर्तन गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको खराब रिपोर्ट कार्डः बजेट खर्च जम्मा ४७ प्रतिशत
लुम्बिनी प्रदेश सरकारको खराब रिपोर्ट कार्डः बजेट खर्च जम्मा ४७ प्रतिशत प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ रुपैयाँ खर्च भएको हो ।
चितवनका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको मागः सार्वजनिक प्रशासनमाथिको आक्रमण रोक्नुपर्‍यो
चितवनका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको मागः सार्वजनिक प्रशासनमाथिको आक्रमण रोक्नुपर्‍यो चितवन जिल्लाका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यस्थलमै भएको आक्रमणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
सेवानिवृत्त सरकारी कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
सेवानिवृत्त सरकारी कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ ।
सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज
सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज मन्त्रालयका अनुसार सो अवधिमा २२३ रिक्त तथा निमित्त भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको उपलब्धि सार्वजनिक गरेको छ । यस अवधिमा छ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्ध सेवाको सुरुआत गरिएको छ ।
सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, शिक्षामन्त्रीले गराए शपथ
सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, शिक्षामन्त्रीले गराए शपथ मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशनसमेत दिए ।
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।
इच्छामनकामना प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीको सामुहिक विरोध
इच्छामनकामना प्रमुख प्रशासकीय अधिकृतमाथिको आक्रमणप्रति रत्ननगर नगरपालिकाका कर्मचारीको सामुहिक विरोध इच्छामनकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई कार्यकक्षमै भएको आक्रमणप्रति राप्ती नगरपालिकाका कर्मचारीहरुले सामुहिक विरोध गरेका छन् ।
एनआईसी एशिया बैंकले दियो डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ वटा सामुदायिक विद्यालयलाई सहयोग
एनआईसी एशिया बैंकले दियो डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ वटा सामुदायिक विद्यालयलाई सहयोग एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछाम जिल्लाका ४ सामुदायिक विद्यालयलाई सहयोग गरेको छ ।
Weather Update