उच्च पहाडमा हिउँ, तराईमा हुस्सु, अन्तको मौसम कस्तो?
मंगलबार, पुस २३, २०८१
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प, ५ देशमा कम्पन
मंगलबार, पुस २३, २०८१
राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनलाई केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ । आज विहान स्थानीय समयअनुसार ६ बजेर ५० मिनेटमा भुकम्प गएको उसले पुष्टि गरेको हो ।

काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी
मंगलबार, पुस २३, २०८१
काठमाडौँ उपत्यकामा बिहानै भुकम्पको ठूलो धक्का महसुस भएको छ । विहानै मान्छेहरु ओछ्यानमै हुदा आएको भुकम्पको धक्का निकै ठूलो थियो

नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, पुस २२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो
सोमबार, पुस २२, २०८१
स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ

माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने
सोमबार, पुस २२, २०८१
माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।

पुस मसान्त भित्रै संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न ७५३ स्थानीय तहमा पत्राचार
सोमबार, पुस २२, २०८१
स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ

बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ?
सोमबार, पुस २२, २०८१
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै
सोमबार, पुस २२, २०८१
सरकारले असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माणमा बेवास्था गरेको छ ।

धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन
सोमबार, पुस २२, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

सहकारीको रकम ठगी अभियाेगमा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दर्ता
सोमबार, पुस २२, २०८१
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध सहकारीको रकम ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँबाट ह्यात सेन्ट्रिक ब्राण्डको नेपालमा डेब्यु
सोमबार, पुस २२, २०८१
ह्यात होटल्स कर्पोरेशन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेका छन् ।