प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३
बुधबार, मंसिर २४, २०८२
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
नेपाल प्रेस युनियनको महिला विभागले आयोजना गरेको राजनीतिमा लैङ्गिक विभेद र अबको राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले जनसंख्याका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने समेत बताए ।
कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका
बुधबार, मंसिर २४, २०८२
‘बजेट काटिएको छैन भनेर हामीले स्रोत सुनिश्चितको पत्र भौतिक पूर्वाधार मन्त्रालयलाई दिइसकेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले वडापालिकासँग भने ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
बुधबार, मंसिर २४, २०८२
आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
बुधबार, मंसिर २४, २०८२
जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी
बुधबार, मंसिर २४, २०८२
साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक/जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ ।
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
मंगलबार, मंसिर २३, २०८२
महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
नेपालगन्जको नगरबस प्रयोगविहीन‚ अदालतमा मुद्दा दायर
मंगलबार, मंसिर २३, २०८२
पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् ।
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?
मंगलबार, मंसिर २३, २०८२
समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
मंगलबार, मंसिर २३, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
मंगलबार, मंसिर २३, २०८२
भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा
मंगलबार, मंसिर २३, २०८२
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
मंगलबार, मंसिर २३, २०८२
भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।


