Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका: पुस २३ मा मनोनयन दर्ता‚ माघ ११ मा निर्वाचन
राष्ट्रियसभा निर्वाचन कार्यतालिका: पुस २३ मा मनोनयन दर्ता‚ माघ ११ मा निर्वाचन राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचन: माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
संसदीय निर्वाचन: माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबार सम्म निरन्तर चलेको छ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत 
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत  फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरिएको छ ।
बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू
बिहार चुनावमा सबैभन्दा कम र धेरै मत ल्याएर जित्ने उम्मेदवारहरू  बिहार विधानसभा चुनावमा कलाधर प्रसाद मण्डलले सबैभन्दा धेरै मत ल्याएर जिते भने राधा चरण साह सबैभन्दा कम मत ल्याएर विजयी भए। 
लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता?
लालु यादवकी छोरी रोहिणीले राजनीतिसँगै परिवार त्याग्ने घोषणामा के भन्छन् भाजपा नेता? आरजेडी नेता तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्नो परिवारसँगै राजनीति छाड्ने घोषणा गरेकी छन्।
पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार
पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ ।
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो 
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
Weather Update