बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडा दर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ 'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'
नेपाल प्रहरीले रिटायर्ड कुकुर विक्री गर्ने, कति पर्छ मूल्य ?
नेपाल प्रहरीले रिटायर्ड कुकुर विक्री गर्ने, कति पर्छ मूल्य ? प्रहरीले ककर स्पाइनल र जर्मन सेफर्ड जातका भाले कुकुर विक्री गर्न लागेको हो । यीमध्ये ककर स्पाइनल जातको भाले कुकुर विस्फोटक पदार्थको खोजी एवं पहिचानमा प्रयोग भएको थियो भने जर्मन सेफड मानव खोजी तथा उद्धारमा प्रयोग हुने गरेको थियो
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ, सहकार्य जरुरी छः राष्ट्रपति
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ, सहकार्य जरुरी छः राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
युवालाई स्वरोजगार बनाउन इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप
युवालाई स्वरोजगार बनाउन इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारीतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले बिहीबार २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ।
रोकि राखेको ट्रलीमा मोटरसाइकल ठोकिँदा पूर्ववडाध्यक्षको मृत्यु
रोकि राखेको ट्रलीमा मोटरसाइकल ठोकिँदा पूर्ववडाध्यक्षको मृत्यु रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्ववडाध्यक्षको मृत्यु भएको छ।
मुक्तिनाथबाट फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार गाडी म्याग्दीमा दुर्घटना
मुक्तिनाथबाट फर्कँदै गरेका भारतीय तीर्थयात्री सवार गाडी म्याग्दीमा दुर्घटना म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वर नजिकै माइक्रोबस दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित छ जना घाइते भएका छन्।
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एकजनालाई अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् ।
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त थापा भौतिक मन्त्रालयको सचिवबाट अवकास प्राप्त हुन् । आचार्य अर्थशास्त्रका प्राध्यापक हुन् । गौचन विकास र र योजनासम्बन्धी अध्येता हुन् । यस्तै, अर्याल शिक्षाविद् हुन् । प्रा.डा. झा इन्जिनियरिङ क्षेत्रका प्राध्यापक हुन् । यस्तै, डा. मल्ल गैरसरकारी क्षेत्रमा क्रियाशिल थिए । मल्ल नेपाल लिडरसिप एकेडेमीमा आबद्ध थिए ।
Weather Update