पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
बुधबार, मंसिर २४, २०८२
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी
बुधबार, मंसिर २४, २०८२
साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक/जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ ।
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
मंगलबार, मंसिर २३, २०८२
महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
नेपालगन्जको नगरबस प्रयोगविहीन‚ अदालतमा मुद्दा दायर
मंगलबार, मंसिर २३, २०८२
पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् ।
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?
मंगलबार, मंसिर २३, २०८२
समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
मंगलबार, मंसिर २३, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
मंगलबार, मंसिर २३, २०८२
भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा
मंगलबार, मंसिर २३, २०८२
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
मंगलबार, मंसिर २३, २०८२
भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन्
मंगलबार, मंसिर २३, २०८२
गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका बेला भएको सुरक्षा कारबाहीमा करिब १४ सय नागरिक मारिएका थिए । तर, धेरैको शव अझै अज्ञात छ ।
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
मंगलबार, मंसिर २३, २०८२
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।
राशिफल २३ मंसिर : कर्कटलाई नयाँ पद प्राप्त, कन्यालाई विशिष्ट व्यक्तिले सहयोग गर्ने, तपाईँको के?
मंगलबार, मंसिर २३, २०८२
आज मङ्गलबार, २३ मंसिर २०८२ (९ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै
मंगलबार, मंसिर २३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।


