Odapalika - The Fourth Estate - चौथो अंग
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए 
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 
कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन विघटित प्रतिनिधि सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यले पुनर्सथापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन्। 
नेपालमा ५.२ प्रतिशत जनसङ्ख्यामा भोकमरीको समस्या
नेपालमा ५.२ प्रतिशत जनसङ्ख्यामा भोकमरीको समस्या नेपालले पनि सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कुल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको उनको भनाइ थियो। 
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
वर्ल्डलिंकले गर्‍यो ‘सिक्सजी’ सार्वजनिक 
वर्ल्डलिंकले गर्‍यो ‘सिक्सजी’ सार्वजनिक  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वाईफाई प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ ।
गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने
गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने जिल्ला प्रशासन कार्यालय गोरखाले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
शिक्षामन्त्रीको चेतावनीः राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त 
शिक्षामन्त्रीको चेतावनीः राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त  शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
Weather Update