Odapalika - The Fourth Estate - चौथो अंग
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह 
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग पहिलो संविधान सभाका चार सभा सदस्यसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।
हराएका दुई भारतीय पर्यटक मृत भेटिए
हराएका दुई भारतीय पर्यटक मृत भेटिए यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् ।
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस्
सुकुम्बासी उक्साउदै दुर्गा प्रसाईंले भने– बस्ती भत्काउन आएभने बालेनको श्रीमतीलाई बाहिर निकाल्नूस् ‘श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ?’ उनले भने।
कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा
कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा रौतहटको ईशनाथ नगरपालिकामा आइतबार (कात्तिक २३) सार्वजनिक बिदा दिइएको छ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताइन् ।
काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै
काभा यू–१९ महिला भलिबलको फाइनलमा नेपाल र कीर्गिस्तान भिड्दै काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। ​
दाङको गढवा गाउँपालिकामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु
दाङको गढवा गाउँपालिकामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान, उडान र अवतरण सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लोपटक देखिएको ‘एयर फिल्ड लाइटिङ सिस्टम’ समस्या समाधान भएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा - काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । 
Weather Update