स्विट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा
स्विट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा क्यानडालाई २–१ ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाख बजेट, कुन शीर्षकमा कति खर्च ?
कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाख बजेट, कुन शीर्षकमा कति खर्च ? मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मौलापुर नगरपालिकाले ल्यायो ४२ करोडको बजेट, लोकप्रिय कार्यक्रम कुन–कुन दोहोरिए ?
मौलापुर नगरपालिकाले ल्यायो ४२ करोडको बजेट, लोकप्रिय कार्यक्रम कुन–कुन दोहोरिए ? रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोड रुपैयाँको बजेट, विकास बजेट कति ?
बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोड रुपैयाँको बजेट, विकास बजेट कति ? रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड रुपैयाँको बजेट
नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड रुपैयाँको बजेट बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
ललितपुर महानगरले बढाएन बजेट, ल्यायो ७ अर्ब ४८ करोडको
ललितपुर महानगरले बढाएन बजेट, ल्यायो ७ अर्ब ४८ करोडको ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट, चालु वर्षभन्दा ३२ करोड बढी
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट, चालु वर्षभन्दा ३२ करोड बढी सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी
वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिम वर्षको लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट
विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
काठमाडौँ महानगरमा सहकारीबाट सबा ५ अर्ब बचत फिर्ता गराउन ६ हजार बचतकर्ताको निवेदन
काठमाडौँ महानगरमा सहकारीबाट सबा ५ अर्ब बचत फिर्ता गराउन ६ हजार बचतकर्ताको निवेदन काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन निवेदन परेको छ ।
देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन
देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन मन्त्रालयको प्रणालीमा प्रविष्ट भएका आधारमा हेर्दा ६७७ स्थानीय सरकारले अझै पनि बजेट ल्याएका छैनन् र आज बजेट ल्याउने अन्तिम दिन हो ।
Weather Update