निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
बिहीबार, पुस १०, २०८२
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै
बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदै छ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए ।
राशिफल १० पुस : मेष प्रेममा पर्ने, वृश्चिकको दिन दिक्दारीपूर्ण, तपाईँको भाग्य कस्तो?
बिहीबार, पुस १०, २०८२
राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति, १६ गते घोषणा सभा
बुधबार, पुस ९, २०८२
एकताका लागि बुधबार भएको सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ, यस्तो छ स्थानीय सरकारको गुनासो
बुधबार, पुस ९, २०८२
कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी स्थानीय सरकारले कोषसँग सम्झौता गरी आफ्नो पालिकाका अनौपचारिक क्षेत्रका मजदुरलाई कोषमा आवद्ध गराउने पहल थालेका छन् ।
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
बुधबार, पुस ९, २०८२
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ?
बुधबार, पुस ९, २०८२
निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फ़ुकाउँन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
यी हुन मन्त्री कुलमान घिसिङले १०० दिनमा गरेका १०१ काम
बुधबार, पुस ९, २०८२
जेनजी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई आफूले सम्हालेको मन्त्रालयहरुमा दृढताका साथ लागू गरिएको मन्त्री घिसिङको भनाइ छ । भाषणभन्दा काम र देखिने नतिजालाई प्राथमिकता दिइएको उनले बताए ।
समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
बुधबार, पुस ९, २०८२
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
बुधबार, पुस ९, २०८२
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्काल उपलब्ध गराइने जनाएको छ ।
राष्ट्रियसभा चुनावका लागि सातजना निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
बुधबार, पुस ९, २०८२
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । सतजना जिल्ला न्यायाधीशहरूलाई यही पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
तराईंका जिल्लामा जाडो बढ्दै, सर्तक रहन मौसम विभागको अनुरोध
मंगलबार, पुस ८, २०८२
आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


