यसकारण भयो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
मंगलबार, मंसिर १६, २०८२
धरानका मेयर हर्क साम्पाङले गरे पार्टीको घोषणापत्र सार्वजनिक
मंगलबार, मंसिर १६, २०८२
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
विज्ञापनको रकम ‘स्रोततिरै फर्काउने’ विज्ञापन एजेन्सी चेपुवामा, सबै पालिकामा गयो यस्तो निर्देशन
मंगलबार, मंसिर १६, २०८२
स्थानीय तहहरुले गर्ने १० लाख रुपैयाँभन्दा बढीको खरिदमा पत्रपत्रिकामा अनिवार्य रुपमा विज्ञापन गर्नुपर्ने कानुनी व्यवस्थाको कारण विज्ञापन रकमको आकार ठूलो हुने र त्यसमा अनियमितता भएको पाइएपछि अख्तियारले नयाँ व्यवस्था गराएको हो ।
१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो
मंगलबार, मंसिर १६, २०८२
प्रत्येक तलामा २१ कोठा रहेको भवन बनाउन १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट बनेको थियो ।
मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो
मंगलबार, मंसिर १६, २०८२
हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको पाइएको छ ।
नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, मंसिर १६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्वाचन आयोगले सरकरालाई भन्यो– विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिँदैन
मंगलबार, मंसिर १६, २०८२
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभावका कारण विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न नसकिने जानकारी सरकारलाई दिएका छन्।
एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने
मंगलबार, मंसिर १६, २०८२
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ।
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु
मंगलबार, मंसिर १६, २०८२
कार्यालय सचिव डा. अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताए।
दक्षिण एसियामा सबैभन्दा धेरै यौनकर्मीमा नेपाल चौथो नम्बरमा
मंगलबार, मंसिर १६, २०८२
दक्षिण एसियाली देशहरूमा सबैभन्दा धेरै यौनकर्मी हुने देशको सूचीमा नेपाल चौथो स्थानमा देखिएको छ ।
आज एनपीएलमा जनकपुर र चितवन, पोखरा र कर्णाली भिड्दै
मंगलबार, मंसिर १६, २०८२
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।
अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।


