अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
सोमबार, मंसिर १५, २०८२
प्रेस काउन्सिलको अध्यक्षमा आचार्य
सोमबार, मंसिर १५, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्य मनोनीत भएका छन् ।
सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु
सोमबार, मंसिर १५, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले सोमबार उक्त परमादेश जारी गरेको हो ।
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक‚ सबैभन्दा बढी भारतीय
सोमबार, मंसिर १५, २०८२
सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
सोमबार, मंसिर १५, २०८२
पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ
आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह
सोमबार, मंसिर १५, २०८२
पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट रु तीन करोड २६ लाख ६० हजार राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी योजनासहित बजेट ल्याए
राष्ट्र बैंकको नयाँ नीतिः बैंकले महानगरका शाखा एकीकरण गर्न पाउने, सेयर र घरजग्गाको मूल्य बढ्ने
सोमबार, मंसिर १५, २०८२
व्यक्तिगत ओभरड्राफ्टको सीमा बढेपछि यस्तो कर्जा घरजग्गा र सेयर बजारमा जान सक्ने आकलन गरिएको छ ।
एमाले प्रतिनिधि छनोटमा सांसददेखि मन्त्रीसम्म पराजित
सोमबार, मंसिर १५, २०८२
नेकपा (एमाले)को महाधिवेशनका निम्ति छानिएका प्रतिनिधिको विवरण सार्वजनिक हुने क्रम जारी नै छ । मंसिर २७–२९ सम्मका लागि हुन लागेको महाधिवेशनका लागि सहमति नजुटेका ठाउँमा निर्वाचन भएको हो । निर्वाचनमा ‘हेविवेट’ले पनि हार ब्यहोरेका छन् ।
बालेनसँगको फोटो राख्दै कुलमानले भने: देश बनाउने अभियानमा सँगै छौँ
सोमबार, मंसिर १५, २०८२
ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ।
राशिफल १५ मंसिर: वृषलाई विश्वास जित्ने मौका, मीनले नयाँ जिम्मेवारी पाउने, अरुको के ?
सोमबार, मंसिर १५, २०८२
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
आइतबार, मंसिर १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आइतबार, मंसिर १४, २०८२
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ ।


